एनआरएनएमा जागिएको समस्या समाधान गर्न मेरा उम्मेद्वारीः कँडेल

न्यूयोर्क–छोटो समयमा कुशल व्यवसायी बन्न सफल बौद्धिक व्यक्तित्वका धनी नारायण कँडेलले एनआरएनएको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिनुभएको छ । राजनीतिक चिन्तनका अध्यता कँडेल नेपाल र नेपालीलाई विश्वमाझ चिनाउने दृढ शंकल्पका साथ चुनावी मैदानमा उत्रनु भएको हो । एनआरएनमा देखिएका समस्या समाधान गर्ने उहाँले चुनावी एजेण्डा बनाउनु भएको छ । ‘अमेरिकामा बसोबास गर्दै आएका नेपालीको … Continue reading एनआरएनएमा जागिएको समस्या समाधान गर्न मेरा उम्मेद्वारीः कँडेल